उपसचिव सवार जीप सप्तरीमा दुर्घटना « Khabarhub

उपसचिव सवार जीप सप्तरीमा दुर्घटना


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ ।

जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा रहेका उपसचिव घिमिरे परिवार काठमाडौं आउदै गर्दा दुर्घटना भएको हो ।

प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप शम्भुनामा रहेको ट्राफिक प्रहरी पोष्ट नजिकै ना ६ ख २१७२ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो।

दुर्घटनामा घिमिरेसहित उनका छोरा ११ बर्षीय दीर्घायु घाइते भएका छन । उनकी श्रीमती र छोरी भने सकुशल छन । उनिहरुको स्थानीय क्लिनिकमा उपचार भएको छ । दुर्घटनापछि उनिहरु पुनः बिराटनगर नै फर्किएको बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : २५ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची