प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ सुविधा | Khabarhub Khabarhub

प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ सुविधा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले प्रदेश २ का पाँच जिल्लामा लक्षित गरी वैदेशिक रोजगार ऋण सुविधा दिने भएको छ। बैंकले प्रवासि कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगार ऋण’ स्किम ल्याएको हो।

वैदेशिक रोगजारीमा गएका कामदार तथा उनीहरको परिवारलाई वित्तीय पहुँचमा पुयाउने कार्यक्रमस्वरुप युकेएडको सीप (सीपमूलक रोजगार तालिम) का लागि यो सुविधा ल्याएको हो।

प्रभु बैंकका प्रमुख विजेनेश अफिसर मणीराम पोखरेल, युकेइड सीपका टिम लिडर बालजित भोराले संयुक्त रुपमा स्किम लन्च गरेका हुन्।

वैदेशिक रोजगारमा रहेका कामदरले लिएको ऋण आफू बसेको क्षेत्रबाट मात्रै नभएर विदेशबाट पनि भुक्तानी गर्नसक्ने बैंकले बताएको छ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ६ : २६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।