वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन « Khabarhub

वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ ।

वरिष्ठ पत्रकार गुप्ताको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

चाचाजी उपनामले समेत चिनिने गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा मात्रै नभई पञ्चायतविरुद्धको आन्दोलन पनि शसक्त रहेको स्मरण गरिन्छ।

उनि नेपालगन्ज त्रिभुवन चोक पूर्वलाइन निवासी चाचाजी प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : १० बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको