भेडाबाख्रा चराउनेलाई अमेरिकाको नयाँ निर्देशिका « Khabarhub

भेडाबाख्रा चराउनेलाई अमेरिकाको नयाँ निर्देशिका


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   अमेरिकाले भेंडा बाख्रा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु गर्ने भएको छ ।

एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न यो नीति जारी गरिएको जनाइएको छ ।

भेडाबाख्रा चराउनेहरुका आवेदनहरु पनि अरु अस्थायी वा सिजनल एच टु ए भिसाका आवेदन सरह नै प्रकयामा लगिने भएको छ ।

यदि आवेदकले भेडाबाख्रा चलाउनेहरुलाई ३ सय ६४ दिनका लागि नै बीचमा कुनै छुट्टीविना कामदारका रुपमा राख्न चाहेका खण्डमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले जनाएको छ ।

रोजगार दाताले अस्थायी र सिजनल आवश्यकताका रुपमा त्यस्ता कामदार चाहिएको कुरा अनिवार्य पुष्टी गर्नुपर्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ३८ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका