टी-ट्वान्टीमा सन्दीप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट « Khabarhub

टी-ट्वान्टीमा सन्दीप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली  क्रिकेटर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए ।

सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे ।  अर्को बलमा खिजार हायतलाई आउट गरे ।  सन्दिपले ने ८ दशमलव ५ ओभरमा अनवर अरुद्धिनलाई आउट गर्दै तेस्रो विकेट लिए ।

यससँगै सन्दीपले टी-ट्वान्टीमा १  सय २ विकेट लिएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : १९ बजे

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख