पार्टी भित्रको बिवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत : सिटौला « Khabarhub

पार्टी भित्रको बिवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत : सिटौला


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकारले पार्टीभित्रको विवाद मिलाउन संविधान संशोधन गर्न खोज्नु गलत भएको बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा पार्टीको क्षेत्रीय सम्मेलनमा नेता सिटौलाले सरकारले पार्टीका नेताहरुको चित्त बुझाउन संविधान संशोधन गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए । पराजित व्यक्तिलाई संविधानको भावना र व्यवस्था विपरीत राष्ट्रिय सभामा ल्याउन खोज्नु संविधानको दुरुपयोग भएको उनको भनाइ छ ।

कम्युनिस्ट सरकारले अदालतलाई पनि कम्युनिस्ट अदालत बनाउन खोजेको उनको आरोप छ । दुई तिहाइको दम्भमा सरकारले संवैधानिक निकाय र आयोगहरुलाई रबर स्टाम्प बनाउन खोजेको सिटौलाले आरोप लगाए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : १५ बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले