फलामको पाइपमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

फलामको पाइपमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ एकपाटास्थित १६ वर्षीय स्वदेश थापाको केन्द्रीय प्रसारण लाइनको विद्युत् चुहावट भएको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

आमासँगै घाँस काट्नका लागि घर नजिकैको बारीमा गएको बेला फलामको पाइपमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा पुर्‍याउने क्रममा मृत्यु भएको थियो । मृतक भिमसेन माध्यमिक विद्यालय बिहुँमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : ०४ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब