रोनाल्डोले ४ महिनाको तलब नलिने, संकटपछि युभेन्टसका खेलाडीको तलब कटौती « Khabarhub

रोनाल्डोले ४ महिनाको तलब नलिने, संकटपछि युभेन्टसका खेलाडीको तलब कटौती


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पोर्चुगलका स्टार रोनाल्डो सहितका खेलाडीले इटालियन क्लव  युभेन्टसबाट ४ महिनाको तलब नलिने भएका छन् ।

खेलाडी सहित प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका हुन् ।

कोरोना भाइरसले इटाली आर्थिक संकटबाट गुज्रिएपछि खेलाडीहरुले तलव नलिने सहमती गरेपछि इटालियन क्लव युभेन्टसलाई केही राहत मिलेको छ ।

कोरोना भाइरसका कारण ईटालीका सबै खेल गतिविधि कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् । खेलाडीहरु चार महिनाको तलब माफ गर्न सहमतीसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ ।

पछिल्लो सहमतीसंगै क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वार्षिक प्याकेज अन्तर्गत प्राप्त गर्ने ९ मिलियन पाउण्ड भन्दा बढी रकम गुमाउनेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ३९ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।