कनिका कपूरको चौथो कोरोना टेस्ट पनि पोजेटिभ, तनावमा परिवार « Khabarhub

कनिका कपूरको चौथो कोरोना टेस्ट पनि पोजेटिभ, तनावमा परिवार


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका कनिका कपूरले आफूलाई कोरोना भाइरस टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि आश्चर्य मानेकी थिइन् । त्यसपछि उनले बारम्बार कोरोना टेस्ट गराएकी थिइन् ।

भारतीय मिडियाका अनुसार कनिकाको चौथो कोरोना टेस्टमा पनि रिजल्ट पोजेटिभ आएको छ । यसअघि उनको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

मिडिया रिपोर्टसका अनुसार कनिकालाई लखनउको एक अस्पतालका भर्ना गरिएको छ । उनको रिपोर्ट फेरि पनि पोजेटिभ आएपछि परिवार तनावमा परेको छ ।

यी गायिका २० मार्चदेखि अस्पतालमा भर्ना भएकी छिन् ।

करिनाको सम्पर्कमा आएका २६२ मध्ये ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यी बलिउड गायिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । त्यसपछि उनले केही पार्टीमा पनि सहभागिता जनाएकी थिइन् । कनिकाले लापरवाही गरेको भन्दै उनीविरुद्ध उजुरी पनि परेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : १९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका