कोरोना प्रभावित विदेशी विद्यार्थीलाई अष्ट्रेलियाले ११ सय डलर दिने « Khabarhub

कोरोना प्रभावित विदेशी विद्यार्थीलाई अष्ट्रेलियाले ११ सय डलर दिने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसले आर्थिक गतिविधि नै ठप्प भएपछि अप्ठेरोमा परेका विदेशी विद्यार्थीलाई पनि अष्ट्रेलियाले आर्थिक सहयता गर्ने भएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यले विद्यार्थीहरुका लागि घोषणा गरेको ४५ मिलियन डलरको आपतकालिन राहत कोष अन्तरगत विदेशी विद्यार्थीलाई एक पटकलाई ११ सय डलर दिने जनाएको हो ।

भिक्टोरीया राज्य सरकारले जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलियाको शैक्षिक क्षेत्र, अर्थतन्त्र र समुदायको महत्वपुर्ण हिस्सा भएकाले शुल्क मात्र लिने भन्दा पनि अप्ठेरोमा पर्दा सहायता गरिएको जनाइएको छ ।

भिक्टोरियामा १ लाख ५० हजार विदेशी विद्यार्थी बसोबास गर्दै आएका छन्। उनीहरुमध्ये कयौँले कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ३१ बजे

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला