रौतहटमा स्थानीय र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर « Khabarhub

रौतहटमा स्थानीय र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – कोरोना भाइरस संक्रमितको विषयलाई लिएर रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरी बिच झडप भएको छ।

कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा लैजान आएको प्रहरीलाई स्थानीयले अवरोध गरेपछि शुक्रबार बिहान झडप भएको हो ।

झडपका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको छ । स्थानीयबासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना