नेपालमा हालसम्म २०६ जना कोरोना संक्रमित निको भए  « Khabarhub

नेपालमा हालसम्म २०६ जना कोरोना संक्रमित निको भए 


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो पटक थप १९ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।

प्रादेशिक विवरण अनुसार अहिलेसम्म प्रदेश १ बाट ३०, प्रदेश २ बाट १०२,बागमती प्रदेशबाट २०, गण्डकी प्रदेशबाट २, प्रदेश ५ बाट ४७ र सुदुरपश्चिमबाट ५ जना डिस्चार्ज भएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २०६ पुगेको छ। तीमध्य १६२ पुरुष र ४४ जना महिला छन्।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ५ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी