चेल्सी एफए कपको सेमिफाइनल प्रवेश « Khabarhub

चेल्सी एफए कपको सेमिफाइनल प्रवेश


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

लेष्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जीतमा रोस बार्क्लीले गोल गरे ।

चेल्सीसँग खेलको पहिलो हाफ गोलरहित बराबरी सकाएको लेष्टर दोस्रो हाफमा सम्हालीन नसक्दा हार जोगाउन सकेन ।

खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।

आइतबारै भएको अर्को खेलमा आर्सनल सेफिल्ड युनाइटेडलाई पराजित गर्दै एफए कपको सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : १७ बजे

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित

काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित

पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक

काठमाडौं – नायक पल शाह फिचर्ड म्युजिक भिडियो ‘राम कसम’

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी

काठमाडौं- इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अली लारिजानीले ठूलो आतंककारी

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको