ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २९ हजार ३१३ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ४५ हजार २५४ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ३३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ७४८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३५ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी