१०० दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो | Khabarhub Khabarhub

१०० दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर बजारको कोरोबारमा सुरुदेखि नै आएको गिरावट रोकिएको छैन ।

एक सय दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ ।

बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ ।

८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयरमा १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : १५ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।