वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा अनुबन्ध « Khabarhub

वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा अनुबन्ध


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । स्पेनिस क्लब रियल भायाडोलिडले गोलकिपर रोबर्टो जिमिनेजलाई अनुबन्ध गरेको छ ।

भायाडोलिडले स्पेनिस गोलकिपर रोबर्टोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३४ वर्षीय गोलकिपरले ला लिगा क्लब भायाडोलिडसँग ३ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै गोलकिपर रोबर्टो २०२३ को जुन ३० सम्म भायाडोलिडमा रहने छन् ।

रोबर्टोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब वेस्ट ह्याम छाडेका थिए । रोबर्टोले गत सिजन स्पेनिस क्लब अलाभेसबाट लोनमा खेलेका थिए ।

स्पानियोलबाट २०१९ मा वेस्ट ह्याम आएका उनले क्लबका लागि कुल १० खेल मात्र खेलेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ६ : १९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने