वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा अनुबन्ध | Khabarhub Khabarhub

वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा अनुबन्ध


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । स्पेनिस क्लब रियल भायाडोलिडले गोलकिपर रोबर्टो जिमिनेजलाई अनुबन्ध गरेको छ ।

भायाडोलिडले स्पेनिस गोलकिपर रोबर्टोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३४ वर्षीय गोलकिपरले ला लिगा क्लब भायाडोलिडसँग ३ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै गोलकिपर रोबर्टो २०२३ को जुन ३० सम्म भायाडोलिडमा रहने छन् ।

रोबर्टोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब वेस्ट ह्याम छाडेका थिए । रोबर्टोले गत सिजन स्पेनिस क्लब अलाभेसबाट लोनमा खेलेका थिए ।

स्पानियोलबाट २०१९ मा वेस्ट ह्याम आएका उनले क्लबका लागि कुल १० खेल मात्र खेलेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : १९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि