पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु « Khabarhub

पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – पूर्वी नवलपरासीका कोरोना संक्रमित एक बृद्धको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उच्च ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका उनमा कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको