आराम नगर्ने मुटुका १५ रोचक तथ्य « Khabarhub

आराम नगर्ने मुटुका १५ रोचक तथ्य


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु, शरीरको सबैभन्दा महत्वपूर्ण अंग । स्वस्थ मुटुले मानिसलाई मजबदु बनाउँछ भने मुटुमा समस्या आए जीवन ने धरासयी बन्छ ।

आज विश्व मुटु दिवसमा थाहा पाउनुहोस मुटुबारेका १५ रोचक तथ्य

१. पुरु शरीरमा मुटुमात्र यस्तो अंग हो जो कहिल्यै आराम गर्दैन ।
२. भर्खर जन्मेको बच्चाको शरीरमा एक कप बराबर रगत हुन्छ ।
३. एक वयस्क मानिसको शरीरमा साढे ५ लिटर रगत हुन्छ ।
४. एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक धड्किन्छ ।
५. पुरुषको मुटुको तौल औसत ३०० ग्राम र महिलाको २५० ग्रामसम्म हुन्छ ।
६. मुटुले करिब ७५ ट्रिलियन कोशिकालाई रगत पुर्याउने काम गर्छ ।
७. पुरुषको तुलनामा महिलाको मुटु अति छिटो धड्किन्छ
८. सातामा ३ पटक यौन सम्बन्ध राख्नेहरुमा हर्ट अट्याकको सम्भावना कम हुन्छ ।
९. यौनक्रियाका बेला हर्ट अटयाक हुने संभावना अत्यन्त न्युन हुन्छ ।
१०.. धूमपान गर्नेहरूमा हर्ट अटयाकको संभावना ४०० प्रतिशतसम्म हुनसक्छ ।
११. वयस्क मानिसको मुटुले हरेक मिनट करिब साढे पाँच लिटरजति रगत पम्प गर्छ ।
१२. मुटुले जीवनकाल भरीमा करिब सयवटा ठूला स्विमिङ पुल बराबर रगत पम्प गर्छ ।
१३. मुटुले पम्प गरेको रगतको दबाबले रगत ३० मिटरको उचाइसम्म पुग्न सक्छ ।
१४. चकलेट खादाँ हर्ट अट्याक एक तिहाइले घट्दछ ।
१५. विदेशमा सोमबार सबैभन्दा बढी हर्ट अटयाक हुने गर्दछ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १ : ५० बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको