एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्न खोज्ने बानियाँ पक्राउ « Khabarhub

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्न खोज्ने बानियाँ पक्राउ


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ परेका छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको एटिएम मेसिन तोडफोड गरी पैसा चोर्न खोज्ने पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनको साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरिएको छ ।

अभियुक्तविरुद्ध आज तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ४५ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)