जानीराखौँ, पुरूषलाई मन पर्दैनन् महिलाका यस्ता बानी « Khabarhub

जानीराखौँ, पुरूषलाई मन पर्दैनन् महिलाका यस्ता बानी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

–महिलाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन पाराउँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस उठ्ने गर्छ ।

– कुनैपनि महिलाले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानी मन पर्दैन ।

–महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् ।उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन बानी पनि पुरुषलाई पटक्कै मन पर्दैन ।

– आवश्यक्ता भन्दा बढी मेकअप गर्ने महिलाहरु पनि पुरुषले मन पराउँदैनन ।

–– महिलाहरु सरसफाइमा विशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनावश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराब गराउँछ ।

– महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् । यो वानी पनि पुरुषले मन पराउँदैनन् ।

– महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफूलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । यस्तो वानी पनि पुरुषले फिटिक्कै मन पराउँदैनन्।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ३४ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको