सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घटेको छ ।

छापावाला सुन सोमबार प्रतितोला ९४ हजार ९०० रूपैयाँ कायम भएकोमा आज मंगलबार ९४ हजार १०० रूपैयाँ महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ९३ हजार ६०० मा कारोवार भइरहेको छ । सोमबार तेजाबी सुन ९४ हजार ४०० कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार एक हजार ३१५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : २४ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको