स्टेजबाट बागमती प्रदेशकी मुख्यमन्त्री भनेपछि मुस्कुराइन शाक्य « Khabarhub

स्टेजबाट बागमती प्रदेशकी मुख्यमन्त्री भनेपछि मुस्कुराइन शाक्य


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड माधव समूहको प्रदर्शन आज काठमाडौँमा जारी छ ।

अहिले प्रदर्शनमा सहभागीलाई शीर्ष नेताले सम्बोधन गर्ने क्रम जारी छ ।

कार्यक्रम सञ्चालन गर्दै नेता योगेश भट्टराईले अब केही दिनपछि बागमती प्रदेशकी मुख्यमन्त्री भन्दै नेतृ अष्टलक्ष्मी शाक्यलाई सम्बोधन गरे पछि उनको मुहारमा खुसी देखियो ।

पार्टी भित्रको विवाद बढेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ भने मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरिएको छ ।

नेतृ शाक्यले कार्यक्रममा सम्बोधन गर्दै जनताले दिएको मतको सम्मान गर्न आफूहरु लागि परेको बताएकी छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अबमुल्यन गरेको आरोप लगाइन ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  २ : ३६ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ