माधव नेपालले भने – भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न « Khabarhub

माधव नेपालले भने – भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् ।

पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै नेता नेपालले अब उनलाई सुधार गर्न केही नेता लागेको बताए ।

ओलीले पश्चाताप गरे माफी दिने बताउँदै उनले फकाउन सक्ने व्यक्तिलाई ‘स्वाब्बास’ भन्ने बताए ।

प्रधानमन्त्री ओली व्यक्तिवादी सोच, गुटगत राजनीतिमा लागेको बताउँदै उनी सुध्रने सम्भावना कम भएको बताए । उनले भने, ‘हामी ओलीलाई फकाउन लागेका छौँ । सकेसम्म प्रयास गछौँ । भएन भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न ।’

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : १८ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका