नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो– रातो भाले धुरीमा करायो « Khabarhub

नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो– रातो भाले धुरीमा करायो


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको जनसांस्कृतिक महासंघले नेकपा प्रचण्ड नेपाल समूहको प्रदर्शनका क्रममा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेको छ ।

कार्यक्रममा कलाकारले बालुवाटार र शीतलनिवासमा सूचना पुग्ने गरी उपस्थित सबैलाई गीत गाउन आग्रह गर्दै ‘रातो भाले धुरीमा करायो, गरिबको चमेली निसाबै हरायो’ भन्ने गीत गाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ४१ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका