टर्किस फुटबलर रेकबरलाई कोरोना संक्रमण « Khabarhub

टर्किस फुटबलर रेकबरलाई कोरोना संक्रमण


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनाका पूर्व गोलरक्षकसमेत रहेका टर्किस फुटबलर रुस्तु रेकबरलाई कोरोना भाइरसको संक्रमण भएको छ। चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्।

४६ वर्षीय रुस्तु, टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा टोलिका महत्वपुर्ण सदस्य रहेका थिए। रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ।

रुस्तुकी श्रीमति इसिल रेकबरले भनेकी छिन्- तिव्र गतिमा विकसित लक्षणका कारण हामी स्तब्ध छौँ।

इसिलसहित रुस्तुका दुई सन्तानमा भने कोरोना संक्रमण नरहेको जनाइएको छ। बेसिकटासका लागि पाँच वर्ष व्यावशायीक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडि जिवनबाट सन्याश लिएका थिए।

स्पेनिस क्लब बार्सिलोनाले रुस्तुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : २५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।