कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक « Khabarhub

कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ।

आइतबार बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म विदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ ।

छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ । सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधन आयातमा पनि रोक लगाउने निर्णय गरेको छ।

इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण