कोरोनाभाइरसबाट जोगिन घरमै सुरक्षित बसौं, आत्मबल नघटाऔंः एस्ट्रो राज « Khabarhub

कोरोनाभाइरसबाट जोगिन घरमै सुरक्षित बसौं, आत्मबल नघटाऔंः एस्ट्रो राज


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खबरहबमा दैनिक राशिफल लगायत ज्योतिष सम्बन्धी विविध विषयमा लेख्दै आएका नरेश सिंह ‘एस्ट्रो राज’ले हाल फेसबुक पेज एस्ट्रोलोजरराज मार्फत लाइभमा जोडिएर ज्योतिष सम्बन्धी परामर्श दिन थालेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम रोक्न सरकाले ‘लकडाउन’ लागू गरेसँगै उनले घरबाटै फेसबुक लाइभमार्फत ज्योतिष सम्बन्धी सेवा तथा परमर्श दिन थालेका हुन् ।

उनले दैनिक बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म फैसबुक लाइभमा आएर ज्योतिष सम्बन्धी परामर्श दिने गरेको बताए ।

‘कोरोनाभाइरस विरुद्धको लडाई जित्न सुरक्षा सतर्कतासँगै आत्मबल बलियो बनाऔं’, खबरहबसँग एस्ट्रो राजले भने, ‘कोरोनाको संक्रमणभन्दा पनि अहिले मानसिक रुपमा यसले मानिसलाई विचलित बनाउने अवस्था सिर्जना भएको छ तसर्थ उचित परामर्श लिनुहोस् ।’

उनले सबैलाई घरभित्रै बसेर सुरक्षित रहन समेत आग्रह गरेका छन् । सगरमाथा टेलिभिजनमा ‘जीवनमन्त्र’ कार्यक्रम समेत उनले संञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ३३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’