‘लकडाउन’को सातौ दिन : यस्तो देखियो काठमाडौं « Khabarhub

‘लकडाउन’को सातौ दिन : यस्तो देखियो काठमाडौं


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको आज सातौ दिन ।

सरकारले यसअघि चैत ११ गते एक हप्ते लकडाउनको घोषणा गरेको थियो । तर कोरोनाको संक्रमण उच्च बन्दै गएको र संक्रमितको संख्या पनि बढेपछि सरकारले लकडाउनलाई थप ८ दिन बढाएको छ ।

सोमबारदेखि पुनः आठ दिन बढेको लकडाउनका बेला हामीले काठमाडौंको चावहिल, बौद्ध र जोरपाटीका केही स्थानको अवस्था बारे स्थलगत रिपोटिङ गरेका छौं ।

लकडाउनको सातौं दिनसम्म आईपुग्दा नागरिकहरु पहिलेको तुलनामा सडक बाहिर निस्कन थालेको देखियो । केहि सवारी साधान पनि सडकमा देखिए ।

सरकारले लकडाउन बढाएपनि नागरिकहरु भने विभिन्न कामहरु देखाउदै सडकमा हिड्डुल गर्न थालेका छन् ।

बाटो बाटोमा प्रहरीले चेकिङलाई कडा परेपनि कतिपय अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई भने छोड्ने गरेको छ । बजारमा अत्यावश्यक खाद्यन्नका पसलहरु, ग्यासका पसलहरु, औषधी पसलहरु भने खुलेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ३८ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको