क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी « Khabarhub

क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ र निर्देशक अली अब्बास जफरले निरन्तर फिल्ममा काम गरिरहेका छन् । यी दुईले एकसाथ मेरे ब्रदरके दुल्हन, टाइगर जिन्दा है भारत जस्ता फिल्ममा काम गरिसकेका छन् ।

खबर आएको छ कि, अब नयाँ फिल्ममा पनि अली अब्बास जफरले फेरि क्याटरीना कैफलाई लिएर फिल्म बनाउँदैछन् ।

भारतीय मिडियाका अनुसार उक्त फिल्म सुपरहिरोमा आधारित हुनेछ । क्याटरीना फिल्ममा शीर्ष भूमिकामा देखिनेछिन् । क्याटरीनाले नै सुपरहिरोको भूमिका निभाउनेछिन् ।

यो फिल्ममा क्याटरीनालाई फरक भूमिकामा दर्शकले देख्न पाउनेछन् । परिस्थिति सामान्य बनेपछि फिल्मको काम शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ४६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका