कोरोना भाइरस संक्रमण रोक्न जर्मनीले दिनमा दुई लाख जनाको परीक्षण गर्ने « Khabarhub

कोरोना भाइरस संक्रमण रोक्न जर्मनीले दिनमा दुई लाख जनाको परीक्षण गर्ने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी- जर्मन सरकारले दिनको दुई लाख मानिसमा कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ ।

एंगेला मार्केल सरकारले आशंका गरिएका सबै मानिस र उनीहरुको नजिकका व्यक्तिहरुको परीक्षण गर्ने योजना बनाएको हो ।

दक्षिण कोरियाले परीक्षण मार्फत कोरोना रोगमा पाएको सफलतालाई जर्मनीले अंगिकार गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म जर्मनीमा ५ सय ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ६२ हजार ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : १९ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको