कोरोना भाइरस संक्रमण रोक्न जर्मनीले दिनमा दुई लाख जनाको परीक्षण गर्ने | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमण रोक्न जर्मनीले दिनमा दुई लाख जनाको परीक्षण गर्ने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी- जर्मन सरकारले दिनको दुई लाख मानिसमा कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ ।

एंगेला मार्केल सरकारले आशंका गरिएका सबै मानिस र उनीहरुको नजिकका व्यक्तिहरुको परीक्षण गर्ने योजना बनाएको हो ।

दक्षिण कोरियाले परीक्षण मार्फत कोरोना रोगमा पाएको सफलतालाई जर्मनीले अंगिकार गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म जर्मनीमा ५ सय ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ६२ हजार ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : १९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको