सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते « Khabarhub

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ज १ ज ७७७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा धनुषाको सबैला नगरपालिका–४ पटेर्वा घर भएका २१ वर्षीय अनिल यादव लगायत छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : १२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले