लकडाउन अवधिभर शेयर बजार बन्द हुने « Khabarhub

लकडाउन अवधिभर शेयर बजार बन्द हुने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन अवधिभर शेयर बजार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै  सरकारले लकडाउन घोषणा गरेको चैत २५ गतेसम्म शेयर बजार बन्द हुने जनाएको हो ।

यसअघि नेप्सेले चैत १० गतेदेखि ५ दिनको कारोबार बन्द गरेको थियो । उक्त अवधि मंगलबार सकिँदैछ ।

सरकारले लकडाउनका समयावधि बढाएपछि नेप्सेले समेत बजार बन्द गर्ने समयावधि बढाएको हो ।

लकडाउन अवधिमा बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : १९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा