इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु « Khabarhub

इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी ट्रेभर चेरीको ७२ बर्षको उमेरमा मृत्यु भएको छ ।

चेरीको पूर्वक्लब लिड्स युनाइटेडले उनको मृत्युलाई ‘अप्रत्याशित’ भनेको छ ।

उनले लिड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधी जितेका थिए ।

डिफेन्डरको भूमिकामा रहने उनले क्लबबाट ४८६ खेल खेलेका थिए । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए ।

एक पटक टिमको कप्तानी गरेका उनी सन् १९८० को युरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्डको टोलीका सदस्य थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ०८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका