कक्षा ८ को परीक्षाको नतिजा अनलाइनबाट सार्वजनिक « Khabarhub

कक्षा ८ को परीक्षाको नतिजा अनलाइनबाट सार्वजनिक


१८ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा अगावै गत फागुन २८ गतेदेखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । ३१ सामुदायिक विद्यालय र ५६ संस्थागत विद्यालय परीक्षामा समावेश भएका थिए ।

परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामुदायिकबाट १ हजार ९७३ र संस्थागतबाट २ हजार ६७ विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा २ हजार २३५ छात्रा र १ हजार ५ छात्र समावेश भएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ७ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको