अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत भएको उत्तर कोरियाको आरोप « Khabarhub

अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत भएको उत्तर कोरियाको आरोप


१७ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिका आफ्नो मुलुकको छवि बिगार्न उद्यत भएको उत्तर कोरियाले आरोप लगाएको छ ।

उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाले आरोपल लगाएलगत्तै उत्तर कोरियाले यस्तो जवाफ दिएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै अमेरिकाले भन्दै आएको ‘कथित’ साइबर खतरासँग आफ्नो मुलुकको कुनै सम्बन्ध नरहेको जनाएको हो ।

‘आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ,’ उसले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ११ : ४९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच