३५ वर्ष पुरानो जुत्ताको मूल्य ६ करोड ! « Khabarhub

३५ वर्ष पुरानो जुत्ताको मूल्य ६ करोड !


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै जुत्ताको मूल्य कतिपर्ला ? सायद तपाईको जवाफ हुनसक्छ, साधारण भए केहि हजार र ब्राण्डेड भए १ लाख सम्म । तर के कुनै जुत्ताको मूल्य करोड पर्न सक्ला ? त्यो पनि ३५ बर्ष पुरानो जुत्ताको मूल्य साढे ६ करोड भन्दा पत्याउनु हुन्छ ?

अमेरिकामा एक पुरानो जुत्ताको मूल्य करिब साढे ६ करोड परेको छ । अनलाइन लिलामीमा ३५ बर्ष पुरानो सेकेण्ड हैण्ड एक जोडी जुत्त ५ लाख ६० हजार डलरमा बिक्री भएको छ ।

किन यति महत्वपूर्ण भयो जुत्ता

जुनजुत्ताको हामीचर्चा गर्दैछौ, त्यो अमेरिकाको सबैभन्दा चर्चित बास्केटबल खेलाडी माइकल जर्डनको हो । माइकलले सन् १९८५ माएक गेममा यो जुत्ता लगाएका थिए । जसमा माइकलले आफ्नो सिग्नेचर समेत गरेका थिए ।

नाइकले माइकलका लागी नाइकको एयर १ नामको रातो र सेतो रंगको यो जुत्ता एक थानमात्र बनाएको थियो । रोचक कुरा त के छ भने त्यस जुत्ताको एक जूत्ता १३ नम्बरको हो भने अर्को १३ दशमलव ५ को । लिलामी कम्पनीका अनुसार यति महंगोमा जुत्ता बिकेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार