ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ? « Khabarhub

ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मान्यताअनुसार ग्रहणलाई अशुभ घटनाको संकेतका रुपमा मानिन्छ ।

मानिसको ग्रहणको नकारात्मक प्रभावपर्ने विश्वास गरिन्छ । तर के तपाईलाई थाहा छ, ग्रहणको प्रभाव मानिसमा मात्र नभई जनावरमा पनि हुने गर्दछ । त्यसैले ग्रहणकालमा पशुपक्षी अनौठो व्यवहार गर्दछन् । यो सूर्यग्रहण र चन्द्र ग्रहण दुबैमा लागू हुन्छ ।

ग्रहणकालमा कुराका केहि प्रजाती ऋचानक बैचनी बढ्ने गर्दछ । यी प्रजाती ग्रहणको समयमा आफ्नो जाल आफैँ तोड्ने गर्दछन् । तर जसै ग्रहण सकिन्छ । यी माकुरा फेरी आफ्नो जालो बनाउन थाल्दछन् ।

माकुरा झै ग्रहणको प्रभाव केहि पक्षीमा पनि देखा पर्दछ । हुनत चराहरु दिनभर यताउती जाने गर्दछन् र साझँमा गुड फर्कने गर्दछन् । तर ग्रहणकालमा यी पक्षी साझँ नपरी घर फर्कने गर्दछन् ।

ग्रहणको समयमा चमेरामा पनि केहि परिवर्तन देखा पर्दछ । ग्रहणकालमा चमेरालाई रात परेको भ्रम हुन्छ र उड्न थाल्दछन् । यसअलावा सुपर मूनका समयमा पनि जब चन्द्रमा चम्किलो हुन्छ त्यस समयमा जंगली बकुल्लाको मुटुको धड्कन बढेको एक शोधबाट पत्ता लागेको थियो । ग्रहण सकिए पछि यिनिहरु पनि पूनःनर्मल अवस्थामा फर्कने गर्दछन् ।

सन् २०१० मा भएको एक अनुसन्धान अनुसार अर्जेटीना र ब्राजिललगायतका देशमा पाइने नाइट मंकी प्रजातिका बाँदरहरु ग्रहणकालमा डराउने गर्दछन् । यी बादर अन्य समय हिड्ने दौडन गर्दैनन् । यस समयमा यिनिहरु अत्यधिक डराउने गर्दछन् ।

आम अवस्थामा हिप्पोपोटामस पानी भित्रै रहने गर्दछ । तर सुर्यग्रहण कालमा यी बेचैन रहने गर्दछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ४८ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः