यी हुन पाँच सय भन्दा बढी कोरोना संक्रमित देखिएका नेपालका ७ जिल्ला « Khabarhub

यी हुन पाँच सय भन्दा बढी कोरोना संक्रमित देखिएका नेपालका ७ जिल्ला


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका सात जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट,महोत्तरी र सर्लाही, प्रदेश नम्बर ५ का कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा पाँच सय भन्दा बढी कोरोा संक्रमित देखिएका छन्।

हालसम्म रौतहटमा एक हजार ३ सय ३५ जना, महोत्तरीमा ६ सय ७४, सलार्हीमा ६ सय ५२, कपिलबस्तुमा ७ सय ४५, दाङमा ५ सय ९०, कैलालीमा ५ सय ७३ र दैलेखमा ७ सय ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।

नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया