२४ घण्टामा ४ हजार ७११ जनाको मात्र पीसीआर परीक्षण « Khabarhub

२४ घण्टामा ४ हजार ७११ जनाको मात्र पीसीआर परीक्षण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गरिने प्रतिवद्धता जनाएको भए पनि परीक्षणको दायरा नबढेको पाइएको छ ।

तर कोरोना परीक्षणको दर हिजोको यो अझै कम हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालामा ४ हजार ७११ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

यस्तै देशभर ५३ हजार ७० जना देशभर क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १० हजार ३४१ जना छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : २२ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस