मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीले चलायो अभियान « Khabarhub

मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीले चलायो अभियान


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- लकडाउनको अन्त्य भएसँगै राजधानी काठमाडौंसहित देशभरका शहरहरूमा चहलपहल बढेको छ ।

चहलपहल बढेसँगै कोरोनाको जोखिम बढ्दा थप सचेत रहन सरकारले आग्रह गरेको छ । लकडाउन अन्त्य भएपनि कोरोना संक्रमणको जोखिम झन बढ्न थालेपछि प्रहरीले सचेतना जगाउने अभियान नै थालेको छ ।

नुवाकोटमा कोरोना संमणबाट बच्न र बचाउन प्रहरीले ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ भन्ने नाराका साथ अभियान नै चलाएको छ ।

बिहीबार विदुर–४ मा जिल्ला प्रहरी कार्यालय नुवाकोटले र्‍याली नै सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले १०० जरिवाना तिराउँदै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १२ : ४८ बजे

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको