बाहुबली निर्देशक राजामौली र परिवारमा कोरोना पोजेटिभ « Khabarhub

बाहुबली निर्देशक राजामौली र परिवारमा कोरोना पोजेटिभ


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली र उनको परिवारमा कोरोना भाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीट गरेर यसबारेमा जानकारी दिएका हुन् ।

राजामौलीले केही दिनअघि सञ्चो नभएको र कोरोना परीक्षण गर्दा पोजेटिभ भएको बताएका छन् ।

डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टिनमा बसेको राजामौलीले जनाएका छन् । राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली र छोरी एसएस मयुखासँग बस्दै आएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ०८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने