कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ « Khabarhub

कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित आठ प्रहरीलाई सफाइ


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दुई वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले आज सफाइ दिएको छ ।

सफाइ पाउनेमा प्रहरी नायब उपरीक्षक (डिइसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामी छन् ।

निर्मलाको दुई वर्षअघि साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ४ : ०३ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको