कोरोना संक्रमणको त्रास बढेसँगै जलेश्वर नगरपालिका आजबाट बन्द « Khabarhub

कोरोना संक्रमणको त्रास बढेसँगै जलेश्वर नगरपालिका आजबाट बन्द


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिका कार्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जलेश्वर नगरपालिकाले एक सूचना जारी गरी आजदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।

नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कतका साथ बस्न समेत सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले जारी गरेको बिज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ५४ बजे

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण