हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले जिते कोरोना ? (सूचीसहित)


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कुल संक्रमित मध्ये ५४ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमणमुक्त हुनेको सूची

प्रदेश १ मा १५६९ जना

प्रदेश २ मा ४७४३ जना

वाग्मती प्रदेश १०२३ जना

गण्डकी प्रदेशमा १७०७ जना

प्रदेश ५ मा ४८४९ जना

कर्णाली प्रदेशमा २०८३ जना

सुदूरपश्चिम प्रदेशमा ४८४८ जना

नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । आज मात्रै १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ४९ बजे

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार