कोरोना परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण « Khabarhub

कोरोना परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँचका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय निर्धारण गरिएको जानकारी दिए ।

यसअघि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क एक हजार एकसय रुपैयाँ घटाएको हो ।

विभिन्न प्रयोगशालाहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले बढी शुल्क लिएमा त्यसको अनुगमन तथा नियमनमा कडाइ गर्ने पनि जानएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : १० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी