नबिल बैंकले ल्यायो 'नबिल सेयर कर्जा' | Khabarhub Khabarhub

नबिल बैंकले ल्यायो ‘नबिल सेयर कर्जा’


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकले ‘नबिल सेयर लोन’ को सुरुवात गरेको छ।

नबिलका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीका अनुसार नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयर धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै ‘सेयर धितो कर्जा’ पाउने भएको हो।

५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशत ब्याजदर रहेको छ। दशैँको अवसरमा नबिल सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने भएको हो।

देशभरि नबिलका १ सय १९ शाखा र १ सय ८५ एटिएम काउन्टर छन्।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : ५० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार