आयो ‘ओप्पो एफ १७ प्रो’ « Khabarhub

आयो ‘ओप्पो एफ १७ प्रो’


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ‘ओप्पो एफ १७ प्रो’ सार्वजनिक गरेको छ ।

अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेसनेबल प्रविधि सुसज्जित यो फोनले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनका साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिनेछ ।

‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेन्डसेटिङ पुस्तालाई ध्यानमा राखेर तिनका जीवन र स्टाइलको व्यक्तिगत परिभाषा झल्काउन सघाउ मिलोस् भनी ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘एफ १७ प्रोले ट्रेन्डसेटिङ तथा महत्त्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षा पूरा हुने विश्वास छ ।’

एफ १७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्ड सेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गराएको ओपाले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ३१ बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले