विरोधपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो « Khabarhub

विरोधपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ ।

डिजिटल रिलिजको तयारीमा रहेको यो फिल्मको नामलाई लिएर विरोध शुरु भएपछि नाम नै परिवर्तन गरिएको हो ।

नोभेम्बर ९ बाट डिज्ने हटस्टार प्लसमार्फत रिलिज हुन लागेको यो फिल्मको नामको विषयमा करणी सेनाले विरोध जनाएपछि नाम फेर्ने निर्णय गरिएको हो ।

केही समयअघि फिल्मकर्मी मुकेश खन्नासहित केही कलाकारले फिल्मको नामले धार्मिक भावनामा चोट पुर्‍याउने बताएका थिए ।

बिहीवार फिल्मको नाम परिवर्तन गर्दै सेन्सर पास गरिएको छ । फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ०८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति